logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • एकै वर्ष ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात

    एकै वर्ष ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात

    1.7K
    SHARES
    एकै वर्ष ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात

    काठमाण्डौ । नेपालले १ वर्षमा ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेको छ। नेपालबाट पहिलो पटक पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो।



    भन्सार विभागका अनुसार १ वर्षमा क्लिङ्कर १ अर्ब ८८ करोड रुपैयाँको निर्यात भएको छ भने सिमेन्ट १ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ। सरकारले अघिल्लो आर्थिक वर्षबाट सिमेन्ट निर्यात गर्दा नगद अनुदान दिने घोषणासँगै निर्यात बढेको छ।

    सरकारले निर्यात सहुलियतको लागि सीमा तोकेकाले व्यवसायीले भने नगद अनुदान नपाएको गुनासो गर्दै आएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट