logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

    बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

    2.2K
    SHARES
    बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

    हेटौँडा। बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।



    नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट