logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    780
    SHARES
    सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढेको हो ।



    नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट