logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • सौर्य एयरलाइन्सका पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

    सौर्य एयरलाइन्सका पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

    806
    SHARES
    सौर्य एयरलाइन्सका पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी) मा उपचारका लागि पुर्‍याइएको अस्पतालका एक अधिकारीले बताए ।



    शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट