logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सौर्य एयरलाइन्सको जहाजमा एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलासा

    सौर्य एयरलाइन्सको जहाजमा एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलासा

    1.4K
    SHARES
    सौर्य एयरलाइन्सको जहाजमा एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलासा

    काठमाण्डौ। सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।



    उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट