logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

    फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

    1.6K
    SHARES
    फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

    काठमाण्डौ । राजस्व अनुसन्धान विभाग शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।



    विभागमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिन भित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको हो ।

     

    सवारी साधन उपर तोकिएको समयभित्र हक दाबी नपरे यी नेपाल सरकारको मातहतमा जाने समेत बताइएको छ ।

    333


    अर्थ चाैतारी
  • विहिबार, १० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट