logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आरएसडिसी लघुवित्तको बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै, लाभांश घोषणा

    आरएसडिसी लघुवित्तको बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै, लाभांश घोषणा

    1.9K
    SHARES
    आरएसडिसी लघुवित्तको बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै, लाभांश घोषणा

    काठमाण्डौ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो ।



    समितिले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, ०।५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

    कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ ।

    उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • शनिबार, ३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट