logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • लक्ष्मी सनराइज बैंकको बुढीबजार शाखा स्थानान्तरण हुने

    लक्ष्मी सनराइज बैंकको बुढीबजार शाखा स्थानान्तरण हुने

    715
    SHARES
    लक्ष्मी सनराइज बैंकको बुढीबजार शाखा स्थानान्तरण हुने

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंक पोखरा बुढी बजार शाखा स्थानान्तरण हुने भएको छ ।



    बैंकको पोखरा महानगरपालिका–२६ बुढीबजार स्थित शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो ।

    अब उक्त शाखा पोखरा महानगर–६ हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण हुने भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट