logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    2K
    SHARES
    दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ। इमेलसहित इन्टरनेट सेवा सञ्चालन अनुमति पाएको सी. डाटा कम्युनिकेसन प्रालि वीरगन्ज (पर्सा) र श्री लाइफ नेट प्रालि वीरेन्द्रनगर (सुर्खेत)को अनुमतिपत्र खारेज गरेको हो।



    लाइफ नेटले तोकिएको समयावधिमा नवीकरण नगर्दा स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ। यता सी. डाटाले सर्तअनुसार सेवा सञ्चालन नगरेकोले अनुमति खारेज गरिएको प्राधिकरणको भनाइ छ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट