logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार

    आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार

    1.1K
    SHARES
    आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार

    काठमाण्डौ । लगातार २ दिन घटेको शेयर बजार नेप्से परिसूचक आज २५ दशलमव ८८ अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ ।



    आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोडको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ७ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् । थ्रीस्टार हाइड्रोका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट