logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आज सुन चाँदीको भाउ सामान्य घट्यो

    आज सुन चाँदीको भाउ सामान्य घट्यो

    1.7K
    SHARES
    आज सुन चाँदीको भाउ सामान्य घट्यो

    काठमाण्डौ । नेपाली बजारमा दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको सुन चाँदीको भाउ आज भने सामान्य घटेको छ ।



    आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट