logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणमा जापानको चासो

    क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणमा जापानको चासो

    767
    SHARES
    क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणमा जापानको चासो

    काठमाण्डौ । क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणमा जापानले चासो देखाएको छ । गत असोज १० र ११ गते आएको बाढी पहिरोले क्षति गरेको विपी राजमार्ग पुननिर्माणमा जापानले चासो देखाएको हो । यो राजमार्गको अवस्था अध्ययनका लागि जापानको प्राविधिक टोली नेपाल आउने भएको छ ।



    आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जापानी प्राविधिक टोलीले पहिले यहाँ आएर प्राविधिक भेट्ने र स्थलगत अनुगमन गर्ने जानकारी दिए ।

    यो सडकखण्ड जापानले नै बनाएकाले पुननिर्माणमा पनि जापान सरकारलाई नै सहज हुने भएकाले उसैलाई अनुरोध गर्ने बताइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट