logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आज ४ प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान

    आज ४ प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान

    1.7K
    SHARES
    आज ४ प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान

    काठमाण्डौ । आज पनि ४ वटा प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।



    विभागका अनुसार हाल देशभर पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।

    सोही कारण आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका १-२ ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।

    आज राति कोशी, गण्डकी र सुदूरपश्‍चिमका पहाडी भेगका १-२ स्थानमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।


    अर्थ चाैतारी
  • शनिबार, २४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट