logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शैक्षिक परामर्श व्यवसायीलाई शिक्षा मन्त्रालयको चेतावनी

    शैक्षिक परामर्श व्यवसायीलाई शिक्षा मन्त्रालयको चेतावनी

    1.4K
    SHARES
    शैक्षिक परामर्श व्यवसायीलाई शिक्षा मन्त्रालयको चेतावनी

    काठमाण्डाै । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिदेसिन आकर्षित गर्ने नाममा स्वदेशप्रति नकारात्मक सन्देश प्रवाह नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीलाई निर्देशन दिएको छ ।



    केही परामर्शदातृ संस्थाले स्वदेशमा केही पनि गर्न सकिँदैन भन्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट समाजमा बिसङ्गति र विकृति फैलाउन खोजेको मन्त्रालयको आरोप छ । यस विषयमा मन्त्रालयमा विभिन्न माध्यमबाट गुनासोसमेत आएको बताउँदै मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले जनाएका छन् ।

    निर्देशिका पालना नगर्ने परामर्शदाता संस्थालाई सोही निर्देशिकाले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुने मन्त्रालयले चेतावनी दिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट