logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    1.2K
    SHARES
    हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यो शेयर बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिसम्म बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट यस शेयर खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।



     

    यस शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट