२०८२ जेष्ठ ३१ शनिबार
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
📆 Dark Web Media P. Ltd. Ⓡ DOIB : 3283 Ⓡ Press Council : 3282 ✉ : arthachautari@gmail.com
𖦏 Thamel, Kathmandu.
🕿 01-4971542
✆ 9851210542