logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सहकारी प्राधिकरणको अध्यक्ष बने डा. शर्मा, को हुन् उनी ?

    सहकारी प्राधिकरणको अध्यक्ष बने डा. शर्मा, को हुन् उनी ?

    403
    SHARES
    सहकारी प्राधिकरणको अध्यक्ष बने डा. शर्मा, को हुन् उनी ?

    काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्।



    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । शर्मा तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।

     

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले शर्मासागै अर्जुनप्रसाद पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको थियो ।

     

    प्राधिकरणको अध्यक्ष बन्नका लागि ६ जनाको आवेदन दिएका थिए । जसमध्ये तीन जनाको नाम सर्टलिष्ट गरी सिफारिस गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट