logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • खनाललाई बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कामु प्रमुखको जिम्मेवारी 

    खनाललाई बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कामु प्रमुखको जिम्मेवारी 

    1.2K
    SHARES
    खनाललाई बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कामु प्रमुखको जिम्मेवारी 

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कायम मुकायम प्रमुखको जिम्मेवारी शिवप्रसाद खनाललाई दिइएको छ।



    प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार खनाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मधेश प्रदेश कार्यालयको प्रमुखमा कायम मुकायम मुकरर गरिएको हो।

    हाल मधेश प्रदेश कार्यालयको प्रमुख पद रिक्त रहेको छ। खनाल सहायक निर्देशकका रुपमा कार्यरत रहेका छन्।


    अर्थ चौतारी
  • सोमबार, २६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट