logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

    नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

    923
    SHARES
    नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाख १२ हजार बढी कित्ता शेयरको लकइन अवधि आउँदो भदौको तेस्रो साताबाट सकिने भएको छ।



    कम्पनीले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोष समूहको नाममा रहेको कम्पनीको १ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको आउँदो भदौ २२ गतेबाट सकिने जानकारी गराएको हो।

     

    नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको निर्देशनबमोजिम धितोपत्र बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषले प्राप्त गर्ने साधारण शेयर ६ महिनाका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट