logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त

    धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त

    624
    SHARES
    धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालक सदस्य नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी सञ्चालक नियुक्त भएका हुन् । नेपालको बैंक वित्त तथा पुँजी बजारमा उनलाई ज्ञान रहेको छ ।



     

    ढकाललाई अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाए । बोर्डमा निजी क्षेत्रबाट संचालकमा नियुक्त हुने गरेको छ । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् ।

     

    उनी हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष हुन् ।


    अर्थ चौतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट