logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा

    प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा

    793
    SHARES
    प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

     

    निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।


    अर्थ चौतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट