logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

    689
    SHARES
    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

    काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्।



     

    उनलाई साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

     

    भदौदेखि उनको कार्यकाल सुरु भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट