logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको सटहीदर कति?

    अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको सटहीदर कति?

    1.1K
    SHARES
    अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको सटहीदर कति?

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अनुसार हिजोको तुलनामा आज एक अमेरिकी डलरको भाउ २२ पैसाले घटेर खरीददर १३९.४७ रुपैयाँ र बिक्रीदर १४०.०७ रुपैयाँ कायम भएको छ।



     

    आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.८३ रुपैयाँ र बिक्रीदर ९१.२२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१४ रुपैयाँ तोकिएको छ।

     

    त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३३.०३ रुपैयाँ र बिक्रीदर ३३.१७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनका खरीददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती दिनारको खरीददर सबैभन्दा महंगो ४५६.५० रुपैयाँ र बिक्रीदर ४५८.४६ रुपैयाँ निर्धारण भएको छ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट