logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सुनको भाउमा दैनिक नयाँ रेकर्ड, नाघ्यो २ लाख ५० हजार

    सुनको भाउमा दैनिक नयाँ रेकर्ड, नाघ्यो २ लाख ५० हजार

    1.4K
    SHARES
    सुनको भाउमा दैनिक नयाँ रेकर्ड, नाघ्यो २ लाख ५० हजार

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।



    हिजो सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

     

    आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट