logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • आज कति छ सुनको भाउ ?

    आज कति छ सुनको भाउ ?

    1.6K
    SHARES
    आज कति छ सुनको भाउ ?

    काठमाण्डाै । आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।



     

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ५ सय ४ रुपैयाँ तोकिएको छ ।

     

    आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ ।


    अर्थ चौतारी
  • सोमबार, १७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट