logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • कृषि विकास बैंकको लाभांश घोषणा

    कृषि विकास बैंकको लाभांश घोषणा

    975
    SHARES
    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।



     

    यो लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९।७५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले हाल कायम भएको अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

     

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट