logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अब वडा कार्यालयबाटै प्यान कार्ड पाउन सकिने

    अब वडा कार्यालयबाटै प्यान कार्ड पाउन सकिने

    2K
    SHARES
    अब वडा कार्यालयबाटै प्यान कार्ड पाउन सकिने

    काठमाण्डौ । आन्तरिक राजश्व विभागले स्थायी लेखा नम्बर (प्यान कार्ड) स्थानीय तहबाटै पाउन सकिने व्यवस्था लागू भएको जनाएको छ।



     

     

    विभागका अनुसार, स्थानीय तहहरूबाट सेवा उपलब्ध नभएसम्मका लागि जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि प्यान कार्ड लिन सकिनेछ।

     

     

    त्यसैगरी, कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवाहरू अनलाइन मार्फत पनि प्राप्त गर्न सकिने जानकारी विभागले दिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट