logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एलन मस्कका लागि १ ट्रिलियन डलर तलब प्याकेज अनुमोदन

    एलन मस्कका लागि १ ट्रिलियन डलर तलब प्याकेज अनुमोदन

    1.9K
    SHARES
    एलन मस्कका लागि १ ट्रिलियन डलर तलब प्याकेज अनुमोदन

    काठमाण्डौ । अमेरिकी कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेज कम्पनीका शेयरधारकहरुले अनुमोदन गरेका छन्। यो अहिलेसम्मको सबैभन्दा ठूलो कर्पोरेट सीईओ तलब प्याकेज हो।



     

    कम्पनीको वार्षिक बैठकमा ७५% शेयरधारकले यो प्याकेजको पक्षमा मतदान गरेका थिए। मस्कले पूर्ण तलब प्राप्त गर्न टेस्लाको बजारमूल्य वृद्धि, सुस्त कार व्यवसाय सुधार, र रोबोट्याक्सी तथा अप्टिमस रोबोटिक्सको लक्ष्य पूरा गर्नुपर्नेछ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट