logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा

    आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा

    962
    SHARES
    आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा

    काठमाण्डौ । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।



     

    कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

     

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट