logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा

    रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा

    507
    SHARES
    रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ।



     

    राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै रेमिट्यान्स कारोबार गर्ने बैंक, वित्तीय संस्था र कम्पनीहरुलाई यस विषयमा जानकारी गराएको हो। केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा कम्पनीहरुले नयाँ ढाँचामा उक्त रिपोर्टिङ पेस गर्नुपर्नेछ।

     

    नयाँ ढाँचाबमोजिम नै रेमिट्यान्स कारोबारको रिपोर्टिङ पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

     

     


    अर्थ चाैतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट