logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

    494
    SHARES
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।



     

    कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँको ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १५ करोड १४ लाख ६६ हजार ७३१।९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

     

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट