logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • पश्चिम वायुको आंशिक प्रभाव : कस्तो रहला आज देशभरको मौसम ?

    पश्चिम वायुको आंशिक प्रभाव : कस्तो रहला आज देशभरको मौसम ?

    1.1K
    SHARES
    पश्चिम वायुको आंशिक प्रभाव : कस्तो रहला आज देशभरको मौसम ?

    काठमाण्डौ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



     

    जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

     

    आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट