logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • लोकसेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

    लोकसेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

    1.2K
    SHARES
    लोकसेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

    काठमाण्डौ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।



     

    लोक सेवा आयोगको जलेश्वर कार्यालय अन्तर्गतको विज्ञापन नं। ११३०१(११३०५र०८१(८२ ९खुला र समावेशी समूह० को नतिजा प्रकाशित भएको छ। यो विज्ञापन नेपाल प्रशासन सेवा, राजस्व समूह, रा।प।अनं। प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको हो।

     

    लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूलाई अब अन्तर्वार्ता तथा अन्य प्रक्रियाका लागि तोकिएको समय र स्थानमा उपस्थित हुन आयोगले आह्वान गरेको छ।

    Skip to PDF content


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट