logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सुन र चाँदीको भाउ इतिहासकै उच्च, आज प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ

    सुन र चाँदीको भाउ इतिहासकै उच्च, आज प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ

    936
    SHARES
    सुन र चाँदीको भाउ इतिहासकै उच्च, आज प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ

    काठमाण्डौ । आज बुधबार पनि सुनको भाउ नयाँ उचाईमा पुगेको छ । मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको हो ।



     

     

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।

     

     

    आज चाँदीको भाउ तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट