logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • अप्पर लोहोरेखोला हाइड्रोले हकप्रद निष्काशन गर्ने

    अप्पर लोहोरेखोला हाइड्रोले हकप्रद निष्काशन गर्ने

    1.6K
    SHARES
    अप्पर लोहोरेखोला हाइड्रोले हकप्रद निष्काशन गर्ने

    काठमाण्डौ । अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ३० गते बोलाएको साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।



     

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१.५० को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सभामा सर्वसाधारण शेयरधनीतर्फको संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ।

     

    कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट