logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • १७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै पाथीभरा क्षेत्र विकास समिति

    १७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै पाथीभरा क्षेत्र विकास समिति

    1.5K
    SHARES
    १७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै पाथीभरा क्षेत्र विकास समिति

    काठमाण्डौ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ ।



     

    सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो ।

     

    इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

    pathi


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट