logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • पाल्पा सिमेन्टले पायो आईपीओ निष्काशनको अनुमति

    पाल्पा सिमेन्टले पायो आईपीओ निष्काशनको अनुमति

    1.1K
    SHARES
    पाल्पा सिमेन्टले पायो आईपीओ निष्काशनको अनुमति

    काठमाण्डौ । पाल्पा सिमेन्टले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।



     

    अब कम्पनीले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।

     

    यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट