logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    923
    SHARES
    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ११ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।



     

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

     

    हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५० करोड रहेको छ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार