logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • इतिहासको ब्याज खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

    इतिहासको ब्याज खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

    1.2K
    SHARES
    इतिहासको ब्याज खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

    काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज खाएर कांग्रेसको भविष्य नचल्ने बताएका छन् ।



    श्रेष्ठले कांग्रेसले इतिहासमा अत्यन्तै ठूला काम गरेको र ठूला आन्दोलनको नेतृत्व गरेको दाबीसमेत गरे ।

    इतिहासमा गरेका क्रान्तिका ती कार्यको ब्याज खाएर बाँच्ने दिनको अन्त्य भएको श्रेष्ठको दावी छ ।

    पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्वोधन गर्दै उनले आजको दिनले कांग्रेसलाई सच्याउने आशा गरेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट