logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कांग्रेसमा विवाद मिलाउन लाजिम्पाटमा वार्ता सुरु

    कांग्रेसमा विवाद मिलाउन लाजिम्पाटमा वार्ता सुरु

    1.4K
    SHARES
    कांग्रेसमा विवाद मिलाउन लाजिम्पाटमा वार्ता सुरु

    काठमाण्डौ । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ।



    बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।

    छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट लेखक, खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।

    यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट