logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    1.5K
    SHARES
    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    काठमाण्डौ ।सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।



    लुटिएको रकम बरामद भए पनि लुटेरा भने फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    चार–पाँच जनाको संख्यामा रहेका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका थिए।

    सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका हुन्।

    लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट