logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा

    गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा

    1.6K
    SHARES
    गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा

    काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ ।



    बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्कासनको घोषणा गरेको हो ।

    बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट