काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 144.18 144.78
EUR (European Euro) 1 167.94 168.64
GBP (UK Pound Sterling) 1 193.88 194.69
CHF (Swiss Franc) 1 179.94 180.69
AUD (Australian Dollar) 1 96.31 96.71
CAD (Canadian Dollar) 1 103.82 104.25
SGD (Singapore Dollar) 1 111.95 112.41
JPY (Japanese Yen) 10 9.08 9.12
CNY (Chinese Yuan) 1 20.68 20.76
SAR (Saudi Arabian Riyal) 1 38.44 38.60
QAR (Qatari Riyal) 1 39.45 39.61
THB (Thai Baht) 1 4.58 4.60
AED (UAE Dirham) 1 39.25 39.42
MYR (Malaysian Ringgit) 1 35.62 35.77
KRW (South Korean Won) 100 9.77 9.81
SEK (Swedish Kroner) 1 15.66 15.73
DKK (Danish Kroner) 1 22.48 22.57
HKD (Hong Kong Dollar) 1 18.49 18.57
KWD (Kuwaity Dinar) 1 471.48 473.45
BHD (Bahrain Dinar) 1 382.40 384.00
OMR (Omani Rial) 1 374.51 376.07
अर्थ चौतारी ।