logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?

    उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?

    1.4K
    SHARES
    उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?

    काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ ।


    अर्थ चौतारी
  • विहिबार, १ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट