logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • दुर्गा प्रसाईं पोखराबाट पक्राउ

    दुर्गा प्रसाईं पोखराबाट पक्राउ

    1.1K
    SHARES
    दुर्गा प्रसाईं पोखराबाट पक्राउ

    काठमाण्डौ । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ परेका हुन् ।



    उनले निर्वाचन आयोगले नेपाली कांग्रेसमा गगन थापा पक्षलाई आधिकारिता दिदा ५२ करोड घुस लिएको बताएका थिए ।

    नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो ।

     


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट