logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • झापा–५ मा चुनाव लड्न बालेन शाहले पाए टिकट

    झापा–५ मा चुनाव लड्न बालेन शाहले पाए टिकट

    1.4K
    SHARES
    झापा–५ मा चुनाव लड्न बालेन शाहले पाए टिकट

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आसन्न प्रतिनिधि सभाको चुनावको लागि झापा क्षेत्र नम्बर ५ को लागि टिकट पाएका छन् ।



    रास्वपाका सभापति रबि लामिछानेले सोमबार जनकपुरमा बालेनलाई सो टिकप दिएका हुन् । रास्वपाले बालेनलाई चुनाबपछि प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि बढाएको छ ।


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट