logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

    रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

    1.3K
    SHARES
    रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

    काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनको लागि मन्त्री खरेलले राजिनामा दिएका हुुन् ।



     

     

    राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

     

     

    रास्वपाबाट चुनाव लड्ने भएपछि आजै बिहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले समेत राजिनामा दिएका थिए । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङले पनि आफ्नै राजनितिक दल खोलेर चुनावमा होमिन राजिनामा दि सकेका छन् ।

     


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट