logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    1.5K
    SHARES
    कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ ।



    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ प्रतिकित्ताका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट