logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आइएमई लाइफले माग्यो धेरै शाखाका लागि ब्रान्च म्यानेजर

    आइएमई लाइफले माग्यो धेरै शाखाका लागि ब्रान्च म्यानेजर

    715
    SHARES
    आइएमई लाइफले माग्यो धेरै शाखाका लागि ब्रान्च म्यानेजर

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले कोशी प्रदेशको ओखलढुङगा, लुम्बिनी प्रदेशको जितपुर, गुल्मी, चन्द्रौटा र पाल्पा र सुदुरपश्चिम प्रदेशको सुख्खड र वैतडीका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।




    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट