काठमाण्डौ । नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो ।
पछिल्लो समय बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो आइरहेको छ । यसै सन्दर्भमा उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।
यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।



अर्थ चाैतारी ।